बिहिबार, बैशाख १३, २०८१

पत्रकार अधिकारीको नयाँ तीजगीती एल्बम विमोचित

 काठमाडौ साउन २१ ,  सिने पत्रकार गीता अधिकारीको पहिलो नयाँ तीजगीतको एल्बम ‘यतै रमाइलो उतै घमाइलो’को सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकावीच पूर्वसभामुख ओनसरी घर्तीले विमोचन गर्नु भएको छ  ।

 सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको संगीत, सुदीप सागरको संगीत संयोजन र साजन शाहको ध्वनीमिश्रण रहेको छ ।

त्यस्तै   युवराज वाइवाले निर्देशन एवम् वीरेन्द्र भाटको छायाँकन र सम्पादनमा तयार भएको गीतको भिडियोमा वरिष्ठ कलाकारहरु चैत्य देवी, भुवन चन्द, बसुन्धरा भुसाल र रुपा राना लगायतको अभिनय रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।