काठमाडौं चैत ३, हिन्दू जागरण अभियान एवं कार्यकर्ता प्रशिक्षणकार्यक्रमका लागि दाङ पेग्नु भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले रष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) जिल्ला कार्यसमिति दाङद्दारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूहरुले राजसंस्थासहितको हिन्दू राज्य स्थापित गराएरै छोड्ने बताउनुभएके छ ।
, त्यस्तै पत्रकार सम्म्मेलनमा डा प्रकाशचन्द्र लोहनीले नेकपाको शासनकालमा देश चुर्लम्म भ्रष्टाचारमा डुबेको बताउँदै दुईतिहाईको बहुमत प्राप्त सरकारबाट स्थायित्व र विकास प्राप्त हुन्छ भन्ने जनअपेक्षा विपरीत देशमा कुशासन र अनियमितता व्याप्त रहेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । साथै उहाँले नेकपाकै सांसद सहभागी रहेको लेखा समितिले वाइड बडी प्रकरणमा सुन प्रकरण जस्ता अनेक घटनाक्रमले सरकारले सुशासन नभएर कुशासन दिएको जिकिर गर्दै सरकालाई भ्रष्टाचार र कुशासनको पहिलो दर्जाको तक्मा लगाउँनुको विकल्प नभएको बताउँनु भएको छ । सरकारले राष्ट्रिय एकता विपरीत गम्भीर लापरवाही सहित सरकारले सिके राउत सँग संझौता गरेको भन्द अध्यक्ष लोहनीले सरकारल आफ्नै कारणले चौतर्फी रुपमा असफल भएको बताए ।
त्यस्तै गरि अर्का अध्यक्ष पशुपति पशुपतिशम्शेर जबराले सरकारको पछिल्लो रवैयाको विश्लेषण गर्दै सरकारले केन्द्रको भ्रष्टाचार गाउँ गाउँ पुर्याएउनुको अलावा भ्रष्टाचारबाट डुङडुङ गनाएको बताउँदै कांंग्रेस र कम्युनिष्टहरुले हिन्दु राष्ट्रको पहिचान मेटेर अन्याय गरेको राणाले बताए । नेपालको मौलिक पहिचान पूर्नस्थापना हुनुपर्दछ भन्दै राणाले भने, ‘हिन्दु राष्ट्रको पहिचान कायम गर्नलाई हामी आन्दोलन समेत गर्न तयार छौं । त्यस्तै राप्रपा सँगको एकताको प्रश्नमा दुवै अध्यक्षले अब आफूहरुले कहिले नछुट्टिने गरी पार्टी एकीकरण गरेको र अव दुवै अध्यक्ष मिलेरै देशमा हिन्दू राज्यको पक्षमा जनमत तयार गर्ने दाबी गर्दै हामी हाम्रो मूल्य मान्यतासँग मिल्ने सबैसँग एकता गर्न तयार छौं । यसक्रममा हलो स्वीकार गर्छन् कमल थापा नेतृत्वको राप्रपासंग समेत एकता शसन सक्ने बताए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान