मङ्लबार, बैशाख ४, २०८१

नीलो स्टिकर भएको ट्याङ्करको पानी मात्र पिउन मिल्ने

काठमाडौ असार ४, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले नीलो स्टिकर पाएका ट्याङ्करका पानी मात्र पिउनयोग्य रहेको जनाएको छ ।

त्यस्तै उपत्यकामा पिउनयोग्य पानी वोक्ने नीलो स्टिकर पाउने १४ वटा ट्याङ्करले मात्र स्वीकृति पाएको जनाउँदै बाँकी ४सय८७ हरियो स्टिकर प्राप्त ट्याङ्करको पानी घरायसी प्रयोजनको लागिमात्र प्रयोग गर्न सकिने जनाउँदै उपभोक्तालाइ ट्याङ्करको पानी पिउने सवालमा सचेह हुन बोर्डले आह्वान गरेको छ । तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।