शुक्रबार, बैशाख ७, २०८१

निष्पक्ष जनसेवा गर्न प्रमुख सिलवालको निर्देशन

nav-raj विराटनगर पौष १६ पूर्व क्षेत्रीय प्रहरी प्रमुख नवराज सिलवालले आज जिल्लाभरिका प्रहरी कार्यालय प्रमुखलाई शान्ति सुरक्षाप्रति गम्भीर हुन निर्देशन दिँदै प्रहरी जनताका सेवक हो भन्ने यथार्थतालाई नबिर्सन आग्रह गरेका छन ।  त्यस्तै उहाँले शान्ति सुरक्षा कायम गर्न, अपराधलाई नियन्त्रण गर्न र सीमा क्षेत्रमा हुने अवैध ओसारपसारलाई रोक्न प्रतिबद्धता व्यक्त गर्दै प्रहरी संगठनको हित विपरीत काम गर्ने कसैलाई छुट नदिने बताउँदै निष्पक्ष भएर जनसेवा गर्न निर्देशन दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30