शुक्रबार, चैत्र १६, २०८०

निर्मला प्रकरणमा सरकार गम्भीर नबने काँग्रेसले देशै ठप्प पार्ने प्रवक्ता शर्माको चेतावनी

काठमाडौ माघ ७, नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले निर्मला हत्याकाण्ड प्रकरणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै प्रधानमन्त्रीले आफूलाई निर्मला पन्तको बाबु सोचे मात्र हत्यारा पत्ता लाग्ने बताएका छन् ।

कञ्चनपुरमा पुग्नुभएका प्रवक्ता शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई घटना सवालमा जानकार हुँदाहुँदै पनि अपराधी पक्राउ गर्न उदासिनता भन्दे हत्यारा पत्ता लगाउन सरकार गम्भीर नबने काँग्रेसले देशै ठप्प हुने गरि विरोधका कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन ।

साथै उहाँले प्रस्तुत घटनालाई राजनीतिक रंग दिन नहुने भन्दै काँग्रेसले प्रतिपक्ष मात्र नभई मानवताको नाताले पनि निर्मलाको घटनामा आवाज उठाउदै आएको प्रष्��� पार्दै दोषी पत्ता लगाउन सरकारलाई प्रतिपक्षको साथ आवश्यक परे आफूहरु सहयोग गर्न तयार रहेको समेत बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174