शनिबार, बैशाख ८, २०८१

नाई ब्यवसायीलाई पोशाक

 भक्तपुर असार २६ , नेपाल नाई टेड्र युनियनले भक्तपुर जिल्लामा सैलुन व्यवसाय सञ्चालन गर्दै आइरहेका नाई ब्यवसायीलाई आज रफत सञ्चार क्लबमा एक कार्यक्रमकावीच पोशाक बितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुरले भक्तपुरलाई कर्म बनाएर काम गरिरहेका नाई ब्यवसायमा आवद्ध रहेका कामदारहरुको स्वास्थ्यलाई लाई डा इवामुरा अस्पतलबाट सहयोग स्वरुप प्राप्त पोशाक बितरण गर्दै व्यवसायसंगै आफ्नो स्वास्थ्यको समेत ख्याल गर्न गर्न आग्रह गरेका छन ।

त्यस्तै कार्यक्रममा नाई टेड्र युनियका अध्यक्ष जितेन्द्र कुमार ठाकुरले नाई ब्यवसायीहरुको स्वास्थ्यलाई दृष्टिगत गर्दै पोशाक बितरण गरिएको जनाउ दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।