शुक्रबार, बैशाख ७, २०८१

नयाँ र पुराना भारतीय ठूला नोटको कारोबार नगर्न राष्ट्र बैंकद्दारा परिपत्र जारी

काठमाडौं माघ ७,  नेपाल राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै भारतीय ठूला नोटको कारोबार नगर्न भनेको छ ।  एकीकृत परिपत्र २०७४ संशोधन गर्दै केन्द्रीय बैंकले पुराना भारु पहिलेनै प्रतिबन्ध लगाइएको र नयाँ भारु २००, ५००, १००० र २००० का नोटहरु पनि कारोबार नगर्न  यस किसिमको  परिपत्र जारी गरेको  हो ।

तर  सय र त्यो भन्दा तलका नोट प्रयोग गर्न पाइने जनाउँदै बैंकले यस्ता नोट भारत बाहेक अन्य मुलुकमा लैजान र नेपाल ल्याउन नपाउने  गरि  निषेध  गरेको  जनाएको छ ।

स्मरण रहोस  भारत सरकार तथा भारतीय रिजर्ब बैंकले ९ नोभेम्बर २०१६ सम्म चलनचल्तीमा रहेका भारु ५०० र भारु १०० दरका नोट चलनचल्तीबाट हटाइसेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु