शुक्रबार, बैशाख ७, २०८१

नयाँ भवन निर्माणको लागि जग पूजा

काठमाडौं माघ ७, काठमाडौं महानगरपालिका अर्तगतको कामपा वडा नं. १८ को कार्यालय भवन पुननिर्माणका लागि आज विधिवत जग पूजा तथा शिलान्यास कार्यक्रमको आयोजना गरिएको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले एक कार्यक्रमकावीच जग पूजा तथा शिलान्यास गर्दै भवन पुर्ननिर्माणको सुभारम्भ गर्नु भएको हो ।

हनुमानढोका दरबार संरक्षण कार्यक्रम अन्र्तगत मौलिक एमव् परम्परागत शैलीमा निमांण गरिने वडा भवनको लागत अनुमान ३५ लाख ४३ हजार ४४३ रुपैयाँ रहेको र माउन्टेन टु तराई कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको जानकारी दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु