शनिबार, बैशाख ८, २०८१

दुई करोड ६० लाख नक्कली नेपाली नोटसहित ६ जना पक्राउ

  काठमाडौ जेठ २ ,  महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले रु २ करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित ३ दिनभित्र ६ जनालाई पक्राउ गरेको छ ।

यसरी पक्राउ परेका जाली नोटका कारोवारीहरुलाइ बुधबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।