श्रवण झा/काठमाडौं अषाढ ३१,नेपाल भलिबल सङ्घको आयोजनमा आज सम्पन्न दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि श्रीलङ्काले हात पारेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा श्रीलङ्काले २५–२२, २५–१९ र २५–२३ को सोझो सेटमा माल्दिभ्सलाई पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै श्रीलङ्काले रु दुई लाख पुरस्कार समेत जितेका छन । त्यसैगरी प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको माल्दिभ्सले रु एक लाख र तेस्रो स्थानमा रहेको नेपालले रु ५० हजार पुरस्कार प्राप्त गरे । अफगानिस्तानले भने कुनै पनि खेल जित्न सकेन ।
दक्षिण एसियाली भलिबलको उपाधि श्रीलङ्कालाई
July 15, 2013
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- दुर्गा प्रसाईंको हतियार अनुमति प्रकरणको छानबिन गर्न समिति गठन
- पत्रकारको साझा संस्था पत्रकार महासंघ स्थापनाको ६९औं वर्षमा
- संस्थागत विद्यालयको नाममा नेपालीपन झल्कने गरी राख्न महानगरको निर्देशन
- प्रदेश र स्थानीय तहको वित्तीय अनुदान स्वीकृत गर्ने सरकारको निर्णय
- उपनिर्वाचन: इलाम–२ मा लिम्बू रास्वपाको उम्मेदवार घोषित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np