शुक्रबार, बैशाख ७, २०८१

तुलजा भवानीको मन्दिरमा दर्शनार्थीको घुइँचो

आजै जिवीत देवी कुमारीलाई पनि तुलजा भवानीको दर्शन गराइने

काठमाडौ कार्तिक १,  प्रत्येक वर्ष असोज शुल्क नवमी अर्थात बडादसैंको महानवमीका दिनमात्र सर्वसाधारणको दर्शनको लागि खुल्ला गरिने हनुमानढोकास्थित तुलजा भवानीको मन्दिरमा दर्शनार्थीहरुको बिहानैदेखि ठूलो भीड लागेको छ ।

त्यस्तै आजै जिवीत देवी कुमारीलाई पनि तुलजा भवानीको दर्शन गराइने परम्परा अनुरुप राजधानीको हनुमानढोका दरवारस्थित देवी तुलजा भवानीको मन्दिरमा आज जिवीत देवी कुमारीलाई दर्शन गराइने भएको छ ।

तुलजा देवीको दर्शनका लागि श्री कुमारीलाइ लाइ बसन्तपुरस्थित कुमारीघरबाट विधि पूर्वक कुमारीलाई तलेजु मन्दिर लैजाने कार्यक्रम रहेको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु