बुधबार, बैशाख १२, २०८१

ढुंङ्गेधारा र डल्लु चौतारा पुनःनिर्माणको लागि उपभोक्ता समिति गठन

काठमाडौ माघ ६ , काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत वडा नं १५,डल्लु स्थित ऐतिहासिक ढुंङ्गेधारा तथा डल्लु चौतारा पुनःनिर्माणको लागि उपभोक्ता समिति गठन गरिएको छ ।

स्थानीय नव जागुति क्लबमा काठमाडौं निर्वाचन  क्षेत्र  नं. ८ बाट संघीय ससंदमा प्रतिनिधित्व  गर्नुहुँने सासंद  जीवनराम श्रेष्ठको उपस्थितीमा आज आयोजित छलफल पछि स्थानीय अमर बहादुर रञ्जितको संयोजकत्वमा समिति गठन गरिएको हो । छलफलमा सासंद श्रेष्ठ , कामपा वडा नं १५ अध्यक्ष ईश्वर मान डगोल , लगायतका स्थानीउको उपस्थिति रहेको थियोे ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174