शुक्रबार, चैत्र १६, २०८०

ठमेलमा यस्तो थियो न्यु यर इभ (फोटो फिचर)

काठमाडौं वैशाख १,  वर्ष २०७५ सुभारम्भको पूर्वसन्ध्या अर्थात् चैत ३० गते राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा न्यु यर इभ मनाउँने क्रममा एकआपसमा शुभकामना आदानप्रदान सहित रमाउँदै युवा पुस्ता । त्यस अवसरमा २०७४ लाई बिदाई गर्दै नयाँ बर्ष २०७५ लाई स्वागत गरिएको थियो ।