शनिबार, बैशाख ८, २०८१

टीकापुर नरसंहारका मुख्य योजनाकार मानिएका चौधरीले अन्तत गरे आत्मसमर्पण

 काठमाडौं फागुन १४ , २०७२ भाद्र २७ मा कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्याने गरि भएको नरसंहारका मुख्य योजनाकार मानिएका रेशम चौधरीले अन्नत अदालतसामु आत्मा समपर्ण गरेका छन ।

यसअघि अर्थात चौधरी टीकापुर घटनापछि भुमिगत रहदै आएको थियो । तर गत प्रतिनिधिसभाको निर्वाचनमा राजपा नेपालको तर्फबाबाट कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित समेत भएका चौधरीले त्यसवेला वारेसमार्फत उम्मेदवारी दिएका थिए । तर निर्वाचन कार्यालयले उनलाई विजयी भएको प्रमाणपत्र दिएका छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।