मङ्लबार, बैशाख ४, २०८१

ज्यापू दिवसको अवसरमा आयोजित सास्कृतिक -याली

 काठमाडौ मंसिर १७ ,  १४औँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले आज राजधानीमा आयोजना गरेको सास्कृतिक यालीका सहभागीहरु । सास्कृतिक -यालीमा परम्परागत भेषभूष सहित मौलिक कलाको प्रदर्शनी, परम्परागत धिमे बाजा र यःमरीकोसमेत प्रदर्शनी गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।