शनिबार, बैशाख ८, २०८१

देवी कुमारीको पूजाअर्चना

IMG_6919kumari puja IMG_7052kumari puja IMG_7069kumari puja IMG_7088kumari pujaकाठमाडौं फागुन १, ह्यूमतः मिसा पुचःको आयोजनामा उपत्यकाका जीवित देवी कुमारी पूजा अन्तर्गत दोश्रो पटकको कार्यक्रम शनिबार भक्तपुर र पनौतीमा रहेका जीवित देवी कुमारीको पूजा अर्चना गरिएको छ । प्रस्तुत पूजा अचर्रुना अन्र्तगत आगामी चैत्र ५ गते नुवाकोटस्थित जीवित देवी कुमारीको पूजा गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन ।