काठमाडौ फागुन २९, पूर्व माओबादी केन्द्रको भातृ संगठन वाइसियलका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखाले जनप्रतिनिधीका डोजरमा आगो लगाउन निर्देशन दिएका छन । उनले आफ्नो कर्तब्य छोडि कोहि जनप्रतिनिधि डोजर खरिद बिक्रीमा रहे वाइसियललाइ उनिहरुका डोजरमा आगो लगाउन निर्देशन दिएका हुन ।
बाँकेको खजुरमा आयोजित शहिद तथा बेपत्ता परिबार सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले जनता भन्दा कोहि प्रतिनिध बाहिर जान्छ भने उसलाइृ जनतामाझ फर्काउन जस्तोसुकै कदम चाल्न युवाहरु पछि नपर्ने बताए । उनले जनताका समास्या सामाधान गर्न छोडी कोहि जनप्रतिनिधि डोजर लिएर ठेक्का पट्टामा लागेको भए वाइसियलले सिधै आगो लगाउने बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका अध्यक्ष सापकोटाले मुलुक परिर्बतनका लागि सहिद तथा बेपत्ता यौद्धाहरूको बलिदानल उलेख्य रहेको भन्दै आफुहरुले सँधै शदिहरुको बाटो अनुसरण गरिरहने बताए । शहिद परिवारलाई अभिनन्दन नेकपाको भातृ संगठन बाइसियल नेपाल र युवा संघ नेपालले आज संयुक्त रुपमा शहिद तथा बेपत्ता परिबारलाइ अभिनन्दन कार्यक्रम गरेको छ ।
मुलुक परिबर्तनका खातिर शहिद तथा बेपत्ता परिबारलाई आज बाँकेको खजुरामा सम्मान स्वरुप अभिनन्दन कार्यक्रम गरेको हो । कार्यक्रममा ११२ जना सहिद परिबारलाई सम्मान तथा अभिनन्दन गरिएको थियो । भने सोहि अबसरमा दर्जनौँ युवाहरुले रक्तदान समेत गरेका थिए ।
७ वटा प्रदेशका आधाभन्दा बढी जिल्लामा अभिनन्दन गरिसकेको वाईसीयलले सोमबार धनगढी, मंगलबार नेपालगंज, बुधबार झापा र शुक्रवार काठमाडौं गर्ने बताएको छ ।
युवा संघ नेपालसँगको सहकार्यमा देशैभर जनयुद्द तथा जनआन्दोलनमा सहादत भएका शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम भईरहेको बताइएको छ । कार्यक्रममा बलिदानिको कदरसहित अभिनन्दनपत्र लिएर वाईसीयल र युवासंघले शहिद परिवारलाई सम्मान गरेको हो । ७ वटा प्रदेशका आधाभन्दा बढी जिल्लामा अभिनन्दन गरिसकेको वाईसीयलले सोमबार धनगढी, मंगलबार नेपालगंज, बुधबार झापा र शुक्रवार काठमाडौं गर्ने प्राप्त समाचारमा उल्लेख गरिएके छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान