शुक्रबार, बैशाख ७, २०८१

जनता क्यापिटललाइ मर्चेन्ट बैंकरको अनुमति

काठमाडौं माघ ७, नेपाल धितोपत्र बोर्डले जनता बैंक नेपाल लिमिटेड अन्र्तगतरहेको जनता क्यापिटल लिमिटेड लाइ धितोपत्र व्यवसायी अर्थात मर्चेन्ट बैंकरको अनुमति दिएको छ ।

   जनता बैकको शतप्रतिशत लगानीमा स्थापना भएको कामनपा वडा नं. ११ थापाथलीस्थित जनता क्यापिटल लिमिटेडलाई यस किसिमको अनुमति दिएसंगै अव बैकले निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन,लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रदान गर्न सक्ने कम्पनीसचिव विशव सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु