बिहिबार, चैत्र १५, २०८०

जनताको एटिएम सेवा अव धनगढीमा पनि

काठमाडौं फागुन २७, जनता बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा आज धनगढी उपमहानगरपालिका वडा नं। ५, असनपुर डिमोटीचोक स्थित निसर्ग अस्पताल परिसरमा नयाँ एटिएम सेवाको शुभारम्भ गरेका छन ।

आज एक कार्यक्रमकावीच धनगढीउप–महानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा बैंकको ९४औं एटिएम सेवाको शुभारम्भ गर्नु भएको हो ।

प्रस्तुत सेवा विस्तारसंगै त्यस क्षेत्रका ग्राहकलाई नगदकारोवारमा सहजता हुँने बैकले विश्वास लिइएको सहित बैंकले आगामी दिनमाअ ाफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी अझ सशक्त उपस्थिति जनाउने तयारी गरेको बुझिएको छ ।

त्यस्तै पूर्व मेची देखीपश्चि ममहाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।