बिहिबार, बैशाख १३, २०८१

चावहिलको सिन्दूर जात्रा…

काठमाडौं मंसिर १०, प्रत्येक वर्ष कार्तिक शुल्क पूर्णिमादेखि चार दिन मनाइने उपत्यकामा रहेका चार विनायकमध्ये चाबाहिलमा रहेको चन्द्रविनायक तथा भैरव जात्रा समापनको क्रममा चावहिल क्षेत्रमा गरिएको सिन्दूर जात्रा यस्तो थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।