शुक्रबार, बैशाख ७, २०८१

गुडिरहेको ट्रकमा खसेको ढुंगा लाग्दा ट्रक चालकको मृत्यु

 चितवन असार ४,   नारायणगढ–मुग्लिन सडकखण्डको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा रायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ८२२८ नम्बरको ट्रकका चालकको मृत्यु भएको जिप्रका चितवनले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा चालक तनहुँ गरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगाना रहेको जनाउँदै ढुंगा लागेर गम्भीर घाइते भएका चालक ढुंगानाको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु