शनिबार, बैशाख ८, २०८१

गिता एभिएसन चौथो व्याचको Graduation Program सम्पन्न

काठमाडौं असोज ५ , गिता एभिएसन द्धारा सञ्चालित क्याविन्कु एयर होस्टेस ट्रेनिङ्गको आज चौथो व्याचको Graduation Program आज सम्पन्न भएको छ । कार्यक्रममा सौर्य एयरलाईन्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्र्यक्रममा गिता एभिएसनका सञ्चालक तथा सौर्य एयरलाईन्सका पाईलट जनक अधिकारीले न्यूनतम शूल्कमा स्तरिय ट्रेनिङ्ग प्रदान गरिरहेको जानकारी दिदै आगामी दिनमा अझै गुणस्तरिय ट्रेनिङ्ग दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा अतिथीको रुपमा मार्केटिङ्ग प्रमुख मुकेस खनाल, विफ पाइलट अनुप थापा, Capt. Bhawana Pant Giri को पनि उपस्थिती रहेको थियो । गिता एभिएसनले Pilot Training मा पनि यस क्षेत्रमा इच्छुक व्यक्तिलाई सस्तो, सुलभ र गुणस्तरिय ट्रेनिङ्गको लागी प्रेरित गरिरहेको छ ।  हाल सम्म २५० जना भन्दा बढिलाई ट्रेनिङ्ग दिइसकेको यस कम्पनीको मुख्य उद्देश्य ब्खष्बतष्यल क्षेत्रमा सम्पूर्ण मान्छेलाई जानकार बनाउने, Aviation, Pilot, Airhostess h:tf Aviation Course हरु पढ्न चाहनेलाई न्यूनतम शूल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्ने रहेको कार्यक्रमा जानकारी दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।