बिहिबार, चैत्र १५, २०८०

खुल्ला वृहत स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं जेठ २६, विश्वव्यापी मानव संगठन तथा पोलियो रोग उन्मूलन कार्यक्रमका अभियन्ता रोटरी इण्टरनेशनल अन्र्तगत रोटरी क्लव अफ न्युरोड सिटी च्याप्टरको आयोजना एवम ङत तुलाधर समिति ङत ,ङत तुलाधर मिसा पुच: स्वम्व सि डाइनेष्टि र तथा लभली सेभिङ एण्ड क्रेडिट कोअपरेटिभको सहकार्यमा आज राजधानीम खुल्ला वृहत स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिएका छन ।

कामपा भुरूङखेलका स्थानीय महिलाहरुमा विभिन्न खालका बढ्दो स्त्री रोग, दन्त परिक्षण , नशा तथा हाडका विभिन्न सम्स्या लगायतका अन्य विभिन्न रोगको उपचारका लागि आयोजित उक्त शिविरमा करिव २ सय भन्दा बढि विरामीहरुले शिविरमा वरिष्ठ डक्टरको उपस्थितीमा परामर्स सहित स्वास्थ्य परिक्षण पछि स्वास्थ्य लाभ सेवा प्राप्त गरेको गरेको शिविरका संयोजक तथा रोटरी क्लव अफ न्युरोड सिटी च्याप्टरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनु भएको छ । 

(शिविरका संयोजक तथा रोटरी क्लव अफ न्युरोड सिटी च्याप्टरका अध्यक्ष अर्जुन श्रेष्ठ)

संयोजक श्रेष्ठका अनुसार क्लवले अहिले शिक्षा स्वास्थय लगायतका विधागत क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना सहित योगदान गर्दै आएको रोटरी क्लव अफ न्युरोड सिटी च्याप्टरका सचिव रमिला श्रेष्ठले जानकारी दिइन   ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।