शुक्रबार, चैत्र १६, २०८०

क्षेत्र नं ४ को क प्रदेशमा बैद्य निर्वाचित

काठमाडौ मसिर २३,  काठमाडौँ क्षेत्र नं ४ को प्रदेशसभा मा पनि काँग्रेसका नरोत्तम वैद्य निर्वाचित भएका छन । वैद्यले ८ ७१९ मत सहित वाम गठबन्धनका निर्मल कुइँकेललाइ पराजित गरेको हो । कुइँकेलले ७७९४ मत प्राप्त गर्नुभएको थियो ।   प्रदेशसभा को भने मतगणना जारी रहेको समाचार प्राप्त भएको  छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।