काठमाडौं फागुन १, सामाजिक कल्याणमा मास्टर्स र पिएचडि गर्न चाहने नेपाली बिद्यार्थीलाई दक्षिण कोरियाको नेमसोल बिश्वबिद्यालयले छात्रवृत्ति दिने भएको छ ।
यसका लागि बिश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच बुधबार काठमाडौंमा एक कार्यक्रमवीच सम्झौतापत्रमा हस्ताक्षर भएको भएको छ । सम्झौतापत्रमा बिश्वबिद्यालयले नेपाली जेहेन्दार बिद्यार्थीलाई मास्टर्स वा पिएचडि डिग्री हासील गर्न पत्रकार मञ्चले शिफारिस गर्नेछ । मञ्चले गरेको शिफारिसका आधारमा बिश्वबिद्यालयले छात्रबृत्ति उपलब्ध गराउनुको अलावा आपसी सहयोगमा कला, संस्कार तथा संस्कृतिको आदान प्रदान गर्ने र पत्रकारहरुलाई अन्तरराष्ट्रिय रिपोटिङ्मा अभ्यस्त गराउन अबलोकन भ्रमण लगायतका बुँदाहरु उल्लेख गरिएको छ । बिश्वविद्यालयकातर्फबाट अध्यक्ष डा. यून सियोङ् योङ् र मञ्चकोतर्फबाट अध्यक्ष युवराज भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।
हस्ताक्षरपछि बोल्दै बिश्वबिद्यालयकी प्राध्यापक युन सिल किमले नेपालका विभिन्न समुदायमा गएर सामाजिक मनोबिज्ञानका क्षेत्रमा अनुसन्धान गर्ने इच्छा ब्यक्त गर्दै यस प्रकारको काममा पत्रकार मञ्चको अगुवाई हुने कुरामा आफू बिश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा धारणा राख्ने क्रममा नेपाली मुलकी प्राध्यापक सृजना थापाले पत्रकारहरुलाई शैक्षिक र व्यवसायिक सीपबाट स्तरीय पत्रकारिताका लागि सहयोग हुने बताउनुभयो ।
कार्यक्रममा मञ्चका अध्यक्ष युवराज बिद्रोहीले सम्झौता हुनु अघि नै मञ्चले शिफारिस गरेको १ जना बिद्यार्थीलाई बिश्वबिद्यालयले छात्रवृत्ति दिएकोमा प्रशंशा गर्दै आउँदा दिनमा पढ्न चाहना हुने तर आर्थिक अभावले अन्तरराष्ट्रिय बिश्वबिद्यालयको कल्पना पनि गर्न नसकेका बिद्यार्थीलाई शुन्य लगानीमा कोरियामा पढ्न शिफारिस गरिने जानकारी दिनुभयो ।
मञ्चको अन्तरराष्ट्रिय सम्बन्ध व्युरोका प्रमुख चन्द्रमणि भट्टराईका अनुसार अन्तरदेशीय सम्बन्धबाट नेपाली पत्रकारिताको स्थान उच्च बनाउन मञ्चले आपसी सहयोगका कार्यक्रम सहित यसअघि अमेरिकामा शाखा गठन भइसकेको छ भने क्यानडा, पोर्चुगल र इङ्ल्याण्डमा आगामी ३ महिनाभित्र शाखा गठन हुनेजानकारी दिनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- आज बैशाख १२: महाभूकम्पका कारण निमेषभरमै देश शोकमग्न भएको त्यो दिन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान