शुक्रबार, बैशाख ७, २०८१

किशोरी निर्मला हत्या प्रकरण : प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक भट्टको लिखित स्पष्टीकरण मन्त्रालयमा

 काठमाडौ कार्तिक ८, कञ्चनपुरकी १३ वर्षय किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले तत्कालीन प्रहरी नायब महानिरीक्षक धिरु बस्नेतको संयोजकत्वमा गठित समितिले स्थलगत अनुसन्धानपछि प्रहरी उपरीक्षक दिलीपसिंह विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको लिखित स्पष्टीकरण बुधवार गृह मन्त्रालयमा बुझाइएको छ ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार मन्त्रालयमा बुझईएको उक्त स्पष्टीकरणमाथि अध्ययन शुरु भएको र कानूनी प्रक्रिया पूरा गरेर त्यसबारे निर्णय लिइने मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रालयका सहसचिव हरि मैनाली को संयोजकत्वमा गठित समितिले पनि घटनाको स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाइसेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु