शुक्रबार, बैशाख ७, २०८१

कामपाले आजबाट सिंहदरबारमा कुकुरको बन्ध्याकरण गर्ने

काठमाडौ  फागुन २१, काठमाडौँ महानगरपालिकाले आजबाट मुलुकको प्रशासनीक केन्द्र सिंहदरबारमा  छाडा रुपमा छाडिएका कुकुरका कारण उच्चपदस्थ व्यक्तिको सवारी हुँदा समस्या भएको भन्दै त्यहाँका सामुदायिक कुकुरको बन्ध्याकरण सहित व्यवस्थापन सुरु गर्ने Dog_963403728भएको छ । कामपाले राजधानीमा विहिवार आयोजित पत्रकारसम्मेलनमा दिईएको जानकारी अनुसार सिंहदरबार र आसपासका क्षेत्रमा रहेको कुकुरको व्यवस्थापन गर्दै चरणवद्ध रुपमा सिर्जित समस्याको समाधान गर्ने लक्ष्य लिईएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा महानगरका निमित्त कार्यकारी प्रमुख सनतकुमार थापाले प्रस्तावित कार्यक्रमलाइ सफल बनाउँन स्थानीयको सहयोग अपरिहार्य रहेको बताउँनु भएको थियो भने जनस्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठले कुकुर पाल्ने रहर गर्नेले यसको लागि आवश्यक मापडण्ड अख्तियार गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि हुनुको अलावा अनेकन समस्या सिर्जना भएको जानकारी दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829