शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं १३ मा तरुणको चियापान

 काठमाडौं असोज २७ ,  बड़ादशैं ,दीपावली नेपाल सम्बत ११३९ र छठ पर्वको पावन अवसरमा काठमाडौं महानगर १३ वडा तरुण दलद्दारा शनिवार वडा भवन कालिमाटीमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । 

कार्यक्रममा पूर्व उद्योग मन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी, पूर्व रक्षामन्त्री भिमसेनदास प्रधान ,प्रदेश सासंद जीवन डंगोल , पूर्व सासंद राज्यलक्ष्मी श्रेष्ठ , तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत , काठमाडौं काँग्रेस क्षेत्र न. ८का पदाधिकारी , कामपा वडा न .२० का वडाध्यक्ष राजेन्द्र मानन्धर ,कामपा वडा न. २० का वडाध्यक्ष धुव्रनाराण मानन्धर  लगायत स्थानीय भद्र तथा सज्ज्न एवम् प्रदेश सासंद जीवन डंगोल विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आमन्त्रीत व्यक्तित्वहरुलाइ तरुण वडा न १३का सभापति सुवोध प्रधान, काँग्रेस १३ महानगर समितिका अध्यक्ष सुरेन्द्र मानन्धरले
स्वागत गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु