बिहिबार, बैशाख १३, २०८१

काँग्रेसको पहिलो प्राथमिकता सहमतीय सरकार :काँग्रेस प्रवक्ता बडु

  काठमाडौँ पौष १२, प्रमुख राजनीतिक पार्टीका नेताले संविधान नबनुन्जेल सहमतीय सरकार गठन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । राजधानीमा आज आयोजित badu साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सहमतीय सरकारलाई पहिलो प्राथमिकता दिएर काँग्रेस अगाडि बढेको बताउँदै काँग्रेसबाट सभापति सुशील कोइराला प्रधानमन्त्रीको प्रत्याशी हुने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै नेकपा एमालेका नेता सदस्य भीमबहादुर रावलले हमतीय सरकार बन्नुपर्ने पक्षमा आफ्नो दल रहेको धारणा राख्दै ठूलो दलको हैसियतमा काँगे्रसलाई सहमतिका लागि स्पष्ट खाका ल्याउन आग्रह यसअघिनै गरिसेको बताउँनु भयो भने एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले काँग्रेस नेतृत्वमा सरकार बने आफ्नो दलले सहयोग गर्ने बताउँनुएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30