शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसका पूर्व महामन्त्री सिंह र पाण्डेपरिवारवीच पारिवारिक सम्बन्ध कायम हुँदै

काठमाडौ असार १८ , नेपाली काङ्ग्रेसका पूर्व महमन्त्री प्रकाशमान सिंह तथा श्रीमती सिर्जना सिंह र प्रसिद्ध पाँचतारे होटल साङ्ग्रिलाका मालिक प्रसिद्धबहादुर पाण्डेवीच पारिवारिक सम्बन्ध कायम हुने भएको छ ।

प्राप्त जानकारी अनुसार पूर्व महमन्त्रीसिंहका सुपुत्र प्रभाशमान सिंह र प्रसिद्धबहादुर पाण्डेकी सुपुत्री निकिता पाण्डेवीच विगत लामो सयम देखि चल्दै आएको प्रेम सम्बन्धलाइ वैवाहिक बन्धनमा रुपान्तरण गर्ने समझदारी अनुरुप परिवार, आफन्तजन तथा शुभचिन्तकहरूको उपस्थितिमा शुक्रबार भएको बैवाहिक कार्यक्रमको प्रारम्भिक कार्यक्रम इङगेजमेन्ट संगै आगामी फागुनमा यि दुइ जोडीवीच लगनगाँठो गाँसिने निश्चित भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।