बिहिबार, बैशाख १३, २०८१

कर्मचारी समायोजन अध्यादेश जारी

काठमाडौं मंसिर २३ , मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम  कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७५’ जारी गर्नु भएको  भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।