शनिबार, बैशाख ८, २०८१

कम्युनिष्टमा धेरै बोल्ने तर काम नगर्ने प्रवृति रहेको नेता सिंहको आरोप

काठमाडौ मंसिर १६ आगामी विहिवार हुन गइरहेको दोस्रो चरण अर्तगत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचार प्रशारको क्रममा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै जुन पार्टीको अगुवाइमा मुलुकमा नयाँ संविधान जारी भयो त्यहि पार्टीको  अगुवाइमा   समृद्धिको मार्गचित्र कोरिने बताउनु भएको छ ।

 त्यस्तै नेता सिंहले कम्युनिष्टमा धेरै बोल्ने तर काम नगर्ने बानी रह��को आरोप सहित मुलुकको विकासका काँग्रेसले खेलेको भस्मिका के कति भन्ने   आम जनताले बुझेको बताउँदै पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले काठमाडौँ क्षेत्र नं .१ को विकासमा गर्न बाँकी रहेका कुरालाई पूरा गरेर नमूना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।