मङ्लबार, बैशाख ११, २०८१

ऐतिहासिक भीमसेन गुठीका अग्रज गुठीयारहरु सम्मानीत

काठमाडौं चैत्र १५ , ५६४ वर्ष पूरानो मानिएको श्री भीमसेन गुठीका ज्येष्ठ गुठीयारहरुलाइ आज एक कार्यक्रमकावीच सम्मानीत गरिएको छ ।कामपा वडा न २० का वडाध्यक्ष राजेन्द्र मानन्धरको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा क्रमस ८४ वर्षिय सानुमान प्रधान , ८२ वर्षिय केशवमान प्रधान, ८१ वर्षय गजेन्द्रमान प्रधान र ८१ वर्षया छोरी वैद्यलाइ अभिनन्दन सहित सम्मानीत गरिएको हो ।

प्राप्त जानकारी अनुसार तत्कालीन समय अर्थात विस १५११ इसं १४५५ मा स्थानीय विक्षेवशालाका रैथाने मल्ल ,प्रधान थुसाननीका वैद्य र भीमुेनस्थानका कायष्ठ जातीका समुदायबाट आफ्नो सनातन परम्परागत धर्म संस्कृति अनुरुप सञ्चालन गर्दै आएको प्रस्तुत गुठीको सामरिक महत्वलाइ   मनन गर्दै पछिल्लो समय युवा पुस्ताका जागरुकगता एवम् समयसापेक्ष  कार्यारम्भ भएको सो गुठीसंग आवद्ध गुठीयार सदस्य अनुप प्रधानले जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।