शुक्रबार, चैत्र १६, २०८०

एमाले माओवादी एकता निर्णायक मोडमा, ओली र प्रचण्डवीच ‘वान टु वान’संवाद

काठमाडौं फागुन २, एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकतालाइ निचोड दिन दुवै पार्ठीले यथासंभव प्रयास थालेका छन । यसको लागि आज बस्ने पार्टी एकता संयोजन समितिको बैठक पूर्व दुवै पार्टीको छुट्टाछुट्टै स्थायी कमिटी र केन्द्रीय समितिको बैठकसंगसंगै नयाँ सरकार गठनको प्रक्रियालाई समेत प्राथमिकरण गरेको छन ।

यसैको लागि आजै बस्ने एकता संयोजन समितिको बैठकको पूर्व निर्धारित समय भन्दा समय पछि सरेको सम्बद्ध स्रोतले जनाएको छ।  यसैवीच एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच पनि ‘वान टु वान’संवाद भएको बुझिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।