शुक्रबार, बैशाख ७, २०८१

एमालेले आज समानुपातिकतर्फको सभासद् नामावली आयोगमा बुझायो

 काठमाडौँ पौष १३, नेकपा एमालेले सामानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीबाट विजयी उम्मेदवारको नामावली निर्वाचन आयोगमा आज  बुझाएको छ ।  एमालेका UML_FLAGसचिव विष्णुप्रसाद पौडेलले बन्दसूचीको नामावली आयोगमा बुझाईसकेपछि   समानुपातिक निर्वाचनको बन्दसूचीबाट विजयी उम्मेदवार चयन गर्दा समावेशिता र ऐन नियम पालना गरिएको जानकारी दिनुभयो ।

संविधानसभा निर्वाचनको मत परिणामअनुरुप ३० दलको सहभागिता पाउने संविधानसभामा हालसम्म १५ दलले बन्दसूचीबाट विजयी उम्मेदवारको नामावली पेस गरेको आयोगका प्रवक्ता वीरवहादुर राईले जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30