शुक्रबार, चैत्र १६, २०८०

एनसीसी बैंकमा सीआईबीको छापा, दर्जनौ सञ्चालक पक्राउ

 काठमाडौं चैत्र २ , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी)बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा आज छापा मार्दै एक दर्जन सञ्चालकलाइ पक्राउ गरेको  छ ।

एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्ज हुँदा घोटाला भएको आशंका सहित नेपाल राष्ट्र बैंकको उजुरीका आधारमा
बैंकको बोर्ड बैठक बसिरहेका बेला प्रहरीको टोली छापा मारेको हो ।   पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । यो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174