बिहिबार, बैशाख ६, २०८१

एघारौं प्राइम कप भोलिदेखि शुरू

PrimeCupFinalअरूण मुनिकार/काठमाडौ मङ्सीर २०, नेपाली खेलकुदको इतिहासमा एउटा प्रतिष्ठित प्रतियोगिता “प्राइम कप”को एघारौं संस्करण भोलीबाट शुरू हुने भएको छ।  आज प्रेस विज्ञप्ति जारी गर्दै आयोजक-प्राइम कलेजका प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठले सो प्रतियोगितामा अधिराज्यभरबाट २८ वटा कलेजको सहभागिता रहेको बताउनुभयो । “एघारौं प्राइम कप च्याम्पियनसिप” मंसिर २१ देखि मंसिर २९ सम्म हुनेछ भने सम्पुर्ण खेलहरू कलेज प्राङगणमा हुनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछन् ।

महिलातर्फ “प्राइम कलेज” र पुरूषतर्फ “ट्रिनिटी कलेज” गत बर्षका विजेताहरू हुन् ।

 

 

आज भएको प्रेस कन्फरेन्सका केही झलकहरू (फोटो: आशिश शाही):

_MG_0154_MG_0144_MG_0118_MG_0150_MG_0156_MG_0158
_MG_0139_MG_0131