बिहिबार, बैशाख १३, २०८१

उरुग्वेद्धारा इजिप्ट एक शुन्यले पराजित

 काठमाडौं असार १, विश्वकप फुटबल अन्तरगत आजको पहिलो समुह ए का इजिप्ट र उरुग्वेबीच भएको खेलमा उरुग्वे एक शुन्य गोल अन्तरले विजयी भएको छ । उरुग्वेका लागी जोसे गिमेनेजद्धार खेलको ९० औँ मिनेटमा गोल गरेका थिए ।

अब दोस्रो खेल मोरक्को र इरानबीच र तेस्रो खेल पोर्चुगल र स्पेनबीच हुनेछ । पोर्चुगल युरोकप विजेता र स्पेन सन् २०१० को विश्वकपविजेता भएकै कारण स्पेन र पोर्चुगलबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।