बुधबार, बैशाख ५, २०८१

उपप्रधानमन्त्री यादव , राज्यमन्त्री यादव र राजदूत पार्कद्दारा मरणोपरान्त अङ्ग दानको घोषणा

काठमाडौं फागुन ३०,  विश्व मिर्गौला दिवसका अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुुल्चोक ललितपुरद्दारा आयोजित खेलकूद प्रतियोगिताको क्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ ।

मिर्गौला स्वास्थ्य जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ मनाईएको उक्त कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले पनि मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । उहाँहरुलाई मरणोपरान्त काम लाग्ने सबै अङ्ग दान गरेको कार्ड कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रदान गर्नुभएको प्राप्त समाचारमा उलेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728