बिहिबार, बैशाख १३, २०८१

इंग्ल्यान्डद्दारा र पानामा ६–१ को फराकिलो गोलअन्तरमा पराजित

 काठमाडौं असार १०, आज भइंग्ल्यान्ड विश्वकप फुटबल अन्र्तगत आज भएको  इंग्ल्यान्ड र पानामावीचको खेलमा पनामामाथि ६–१ को फराकिलो जित हासिल गर्दै इंग्ल्यान्डले अन्तिम १६ मा प्रवेस गरेको छ ।
आजको आफ्नो फराकिलो जितमा ह्याट्रिक गर्न सफल इंग्ल्यान्डका खेलाडी केन सर्वाधिक गोलकर्ता बनेका छन् । यसअघि, ट्युनिसियाविरुद्ध २ गोल गरेका केनको गोलसंख्या ५ पुगेको छ ।

त्यस्तै इंग्ल्यान्डसंग पराजित भएका पनामा प्रतियोगिताबाट बाहिरिएका छन् ।  त्यस्तै अव पौने ९ बजे जापान र सेनेगल र राति पौने १२ बजे पोल्याण्ड र कोलम्बियावीचको खेल हुनेछ । जापानले पहिलो खेलमा कोलम्बियालाई तथा सेनेगलले पोल्याण्डलाई हराएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।