शुक्रबार, चैत्र १६, २०८०

आफ्ना गतिविधिमाथि हस्तक्षेप गरे त्यसको प्रतिकार:विप्लव नेतृत्वको नेकपा

काठमाडौं फागुन २९,   सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले त्यसको प्रतिवाद गर्ने बताएको छ ।

विप्लव समूह भेरीले भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गर्दै गरेको  अवस्थामा लाकतान्त्रिक आवरणमा वहालवाला रिकार भ्रष्टाचारी र घुसखोरीका संरक्ष्क भएकै कारण आफ्नो पार्टी माथि प्रतिबन्ध लगाएको जनाउ दिएका छन ।

त्यस्तै विप्लव नेतृत्वको नेकपाका सरकारले आफूहरुको गतिविधिमाथि प्रतिबन्ध लगाउँदै जुन अलोकतान्त्रिक छवि देखाएको छ त्यस विरुद्ध
आफ्नो गतिविधि निर्वाद सञ्चालमा रहने जनाउ दिदै विप्लव नेतृत्वको नेकपाका भेरी ब्यूरो सदस्य प्रेमबहादुर चलाउनेले आफूहरुको कुनै पनि कार्यक्रममा सरकारले हस्तक्षेप गरे त्यसको प्रतिकार गर्ने उनले चेतावनी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।