शुक्रबार, चैत्र १६, २०८०

आफुले जनमत पाउँने नेताहरुको यस्तो छ, दावी

 काठमाडौं कार्तिक १६ आज आसन्न मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।  मनोनयन दर्ता पछि कामाडौं क्षेत्र न .१ .मा प्रतिनिधिसभाका लागि काँग्रेसको तर्फबाट उम्मेदवार रहनु भएका प्रकाश मान सिंह त्यस्तैगरि क्षेत्र .८ मा प्रतिनिधिसभाका लागि बाम गठबन्धनबाट उम्मेदवार रहनु भएका जिवनराम श्रेष्ठ , प्रदेश सभाका उम्मेदवार राजेश शाक्य र काँग्रेसको तर्फबाट सोहि क्षेत्रमा उम्मेदवार रहनु भएका नविन्द्रराज जोशी लगायतका उम्मेदवारी दिएका प्रमुख दलका केहि नेतासंग गरिएको संक्षिप्त कुरानकानी ।

उम्मेदवारहरुसंग प्रतिनिधिसभाका कुल १६५ मध्ये ३७ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ भने मंसिर २१ गते १२८ प्रतिनिधिसभा र प्रदेशसभातर्फ २५६ क्षेत्रमा निर्वाचन हुने भएको छ ।