शुक्रबार, बैशाख १४, २०८१

आणविक भौतिक शास्त्री क्यास्ट्रोले गरे आत्महत्या

एजेन्सी माघ १९,  क्यूबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोरा एन्जल क्यास्ट्रोले आत्महत्या गरेका छन् । एन्जल क्यास्ट्रोका जेठा छोरा भएको समाचार एजेन्सीहरुले जनाएको छ ।

त्यस्तै एजेन्सीले विहिवार आणविक भौतिक शास्त्री समेत रहेका क्यास्ट्रोले आत्महत्या गरेको क्यूबाको सरकारी पत्रिका ग्रान्मालाइ उदृत गदै् प्रकाशित खवरमा ६८ वर्षका एन्जलले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेको जनाएको छ ।

 यसअघि चिकित्सकको निगरानीमै उनको डिप्रेशनको उपचार हुँदै आएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।