शनिबार, बैशाख ८, २०८१

आज म.प बैठक मार्फत प्रदेश प्रमुख नियुक्ति गरिने

काठमाडौं माघ ३,  सरकारले आज बस्ने मन्त्रिपरिषद्को बैठकमार्फत प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने भएको ।  मंगलवारनै प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमतिमा सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेपनि सहमति जुट्न नसक्दा  मंगलवारको लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।