शनिबार, बैशाख ८, २०८१

आज पनि ४.१ स्केलको परकम्प

imagesकाठमाडौ मार्ग १४, आज बिहान ६ बजेर १० मिनेट जाँदा ४.१ रिक्टर स्केलका परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लाइ केन्द्रनिदु बनाउँदै गएको परकम्प राजधानीवासीले पनि महसुस गरेको केन्द्रले जनाएको छ।