शनिबार, बैशाख ८, २०८१

आज पनि पराकम्पको महशुस

imagesकाठमाडौ मार्ग ८, नुवाकोटलाइ केन्द्र विन्दु बनाउँदै खाज साँझ ५ बजे ४ रिक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  आजको पराकम्प गत वैशाख १२ को नै श्रृखला भएको पनि केन्द्रले जनाएको छ ।