बुधबार, बैशाख १२, २०८१

आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाइदै

काठमाडौं पुस १,    मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ भन्ने मुल नारा सहित आज नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

२०६२ साल पुस १ गते १६ डिसेम्वर संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै तयस वेलादेखि आजका दिन र��ष्ट्रिय झण्डा दिवस मनाउन सुर भएको हो ।

त्यस्तै दिवसको मुलत लक्ष्य भनेको अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन गर्नु रहेको जनाउँदै नेपाली झण्डा बोकेर राजधानीको बसन्तपुरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको प्राप्त समाचारमा उल्लेख  गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।