शुक्रबार, चैत्र १६, २०८०

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं भाद्र २८, आज अपरान्ह नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । यसअघि भाद्र २१ गते बस्ने भनिएको विशष कारढाबस आजको लागि तय भएको हो ।

 पार्टीको केन्द्रीय कार्यालय, बीपी। स्मृति भवन,   ललितपुरमा दिउँसो १ः०० बजे बस्ने आजको बैठकले मुलुकको पछिल्लो राजनैतिक अवस्था लगायत थप समसामायिक विषयमा नितिगत छलफल गर्ने मार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।