शुक्रबार, चैत्र १६, २०८०

आज,भोली भन्दै एकता प्रक्रिया भ्यागुतोको धार्नी भएपछि प्रचण्डले ओलीलाइ यसो भने..

 काठमाडौ माघ २५,  पार्टी एकता पहिले सरकार गठन पहिलो भन्ने उल्झनमा जेलिएको माओवादी केन्द्र र एमाले एकता प्रक्रिया आज भोली भन्दै भ्यागुतोको धार्नी भएको छ । पार्टी एकताकै सवालमा आज एमाले अध्यक्ष केपी ओलीको भक्तपुर वालकोटस्थित निवासमा भएको वान–टु–वान भेटवार्तामा अध्यक्ष प्रचण्ड एमालेले पार्टी एकताको नाममा यो वा त्यो वहानामा प्रर्दशन गर्दै आएको रवैयाका कारण अलमलमा परेका छन । जसले गर्दा अध्यक्ष ओलीसँगको भेटवार्तामा प्रचण्ढले ओलीलाई सरकार गठनको रोडम्यापमा बाहिरै बसेर सहयोग गर्ने वचनबद्धता जनाएको बुझिएको छ ।

अन्तत प्रचण्डको प्रस्तुत अभिव्यक्तिमा तत्काल एमालेसँग एकताको सुनिश्चितता् नदेखेपछि प्रचण्डको मुखारविन्दुबाट यस्तो अभिव्यक्ति आएको हुन सक्ने विश्लेषण गरिएको छ ।  यद्यपी शुक्रवार बस्ने भनिएको एकता संयोजन समितिको बैठकको पूर्वसन्ध्यामा आज भएको वान–टु–वान भेटवार्तामा  ओलीले एकताबारे गम्भिर निर्णय लिने जनाउ दिएपनि त्यो निर्णय  अर्को एकता संयोजन समितिको बैठक बस्नेवारे नितिगत निर्ण हुने आंकल गरिएको छ ।

त्यस्तै आजको छलफलमा राष्ट्रीय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएपनि मुल मुद्धा पार्टी एकताको हकमा भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाइ ओलीले लतरपतर पारको वार्ता पछि प्रचण्ड वालकोठबाट निस्कदै गर्दा उनको मुहारभावले प्रष्ठाएको स्रोतको दावी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031