मङ्लबार, बैशाख ११, २०८१

आगलागीमा बाबु छोराको मृत्यु


BURN_SU_C_^_SUNDAYराजविराज पौष १३,
 सप्तरीको धरमपुर गाविसमा गएराति भएको आगलागीमा परी बाबु छोराको मृत्यु भएको छ ।  धरमपुर गाविस– ४ बलुवा चौकमा रहेको पसलमा आगो लाग्दा ६० वर्षीय नागेश्वर साह र उनका १६ वर्षीय छोरा खेलानन्द साहको मृत्यु भएको प्रहरीले जनाएको छ । राति लाइन गएपछि खेलानन्दले टुकी बाल्न खोज्दा आगो सल्केको थियो । पसलमा बेच्न राखिएको पेट्रोल तथा ग्यासमा आगो लाग्दा खेलानन्दको मृत्यु भएको हो । आगो निभाउन पसलभित्र जाँदा बाबु नागेश्वरको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवैको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिएको प्रकरीले जनाएको छ

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30